K Saro Ramri Bhako Lyrics : Swoopna Suman


K Saro Ramri Bhako Lyrics : A Latest Nepali Song sung by Swoopna Suman with music composed and lyrics written by himself. Video produced by Subash Gurung.

K Saro Ramri Bhako Lyrics

सात समुन्द्र पारीको त्यो सहरमा
के छ सुनाउन तिमो खबर?
Seattle सहरको त्यो बगरमा

तिमीसँग हिड्न लाग्यो मलाई रहर
दुई चार वर्ष पनि बिति सक्यो
मसँग भेट्न कहिले अाउँछौ भन?
ओठ माथिको त्यो कालो कोठी तिम्रो
नाजिक आई कहिले देखाउछौ?
लजालु आँखा धेरै पछि देखाको
आवाज तिम्रो मैले कुरी बसेको
कुरा सुनेर तिम्रो मन रमाएको
बोलिमा तिम्रो किन म हराएको?

ए सुनन! के सारो राम्री भाको
ए सुनन! के सारो राम्री भाको

New Yorkमा मेरो गितार गुन्जिदा
त्यो भिडमा तिमी पनि आउनु है
उदासिपनले कहिले काहि सताउदा
सुनेर गित यो रमाउनु है

सपना बुन्ने मान्छे म थाहै छ तिमीलाई
सपना देख्न कहिल्यै नडराउनु है
यादहरुको घर तिमीले सजाउदा
मेरो लागि पनि थोरै बनाउनु है
हो, तिम्रो लागि मैले गित कोरेको
मुसुक्क मुस्कुराउदा मन रमाएको
आँखैको गाजलुले क्या सुहाएको
कुरा अधुरो छोडि कहाँ हराएको?

ए सुनन! के सारो राम्री भाको
ए सुनन! के सारो राम्री भाको

तिमी र मैले हिड्ने बाटो अर्कै छ
समय थोरै, सपना ठूलो छ
संसार सामू मेरो गित पुर्याउनु छ
थाकेको छैन म यो बाटो लामो छ
आशा नमार हामी चाडै भेटुला
आशा नमार हामी चाडै भेटुला
आएर सामु तिम्रो फेरी भनुला, म

ए सुनन! के सारो राम्री भाको
ए सुनन! के सारो राम्री भाको

"Ke Saro Ramri Bhako" Video Song:


Song: Ke Saro Ramri Bhako
Singer: Swoopna Suman
Mix/Mastered/Produced and Audio Engineered by: Binod Lama
Recorded at: Karma Records
Video by : Subash Gurung

Post a comment

0 Comments