Swoopna Suman : Farki Aaune Chhu Lyrics


Farki Aaune Chhu Lyrics : A Latest Nepali song sung by Swoopna Suman with music composed and Lyrics written by himself. Video featuring Namrata Shrestha, Swoopna Suman.

Farki Aaune Chhu Lyrics

म कुरी रहेछु
म पर्खी रहेछु
समुद्र पारीको यो शहरमा

म दिन गन्दै छु
रात कटाउन खोज्दै छु
भत्तेपात्रोमा बुट्टा भर्दैछु
हुम्म हुम्म हुम्म हुम्म
बिति सकेछन्
आज त बाह्रै महिना पो
तिमी छोडी आएको लंदन मा
ढड्की रहन्छाै तिमी नै गीत बनेर
नाम तिम्रो छ मेरो तनमनमा

सोचेको जस्तो त हुँदो रहेनछ जिन्दगी यो
तर म हिम्मत हारदिन
मायाको बाट यो साह्रै उकालो भो मलाई
तर म हिँदन छाडदिन
फर्केर आउने छु चिन्ता नगर यता बसाँइ सारदिन
भरोसा न तोड तिमी कसम छ झुटो आशामा पार्दिन

फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म

म रोइ राखेछु, म अल्झी बसेछु
इ ठूला मुहालहरूको तल्लामा
तिम्रो अनुहार अनि त्यो मिठो बोलीलाई
खोजि रहन्छु शहरको हल्लामा
शहरको हल्लामा, शहरको हल्लामा

रोझेको जस्तो त हुँदो रहेनछ याहाँ
तर नि जुउनै पर्नेछ
टाढा म धेरै नैे टाढा आएको छु म
तर यो माया मनमा छ
थाकेको मन अनि थाकेको जिउ छ तर
तिमीलाई भेट्न जानु छ
आँखाको आंशूलाई पुछेर आठमा हासो लिएर आउ
भेट चाडै हुनेछ

फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म
फर्की आउने छु चाढै म

आशै आशामा तिकेको जिन्दगी
अपुरै सपना बाकी छन् बन्धगी
सम्झना बोकेर आँखामा झलझली
पर्खेर बसेकी होलाउ म आउने दिन गनी

फर्की आउदै छु चाढै म
फर्की आउदै छु चाढै म
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
हे हे हे हे हे हे आ हा-हा-हा
फर्की आउदै छु चाढै म

"Farki Aaune Chhu" Video Song:


Song: Farki Aaune Chhu
Singer: Swoopna Suman
Music: Swoopna Suman
Lyrics: Swoopna Suman
Arrangement and Programmed by: Sujil Karmacharya
Mixing and Mastering by: Manzil Bikram KC/ Kat Jazz Studio

Instruments:
Electric Guitar/ Slides: Sujil Karmacharya
Sarangi: Manice Gandharva
Double Bass: Hendrik Muller
Acoustic Guitar/Mouth Harmonica: Swoopna Suman

Cast:
Namrata Shrestha
Swoopna Suman
Prytomb Shakya
Dipendra Shahi
Narayan Poudel
Sanjeet Pratap Malla
Slim Jiwan
Nabin Chandra Aryal
Nibhal Bajracharya

Post a comment

0 Comments