Kramasha Lyrics : Swoopna Suman


Kramasha Lyrics

धेरै धेरै वर्ष पछी आज फेरी
तिमी र म भेटियाैँ कतै
बोलाए झैँ लाग्यो फेरी जुगाैँ जुग पछी
तिम्रा बाटुला आँखाले मालाई (आँखाले मालाई)

तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

न बद्लीयाै तिमी अनि उस्तै नै छु म
न बद्लीयाै तिमी अनि उस्तै नै छु म
शायद समय नै पो हकमा रहेने
हाम्रो समय नै पो हकमा रहेन
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो
ओ-हो-हो

[Instrumental Break]

बाधिएकी छाै तिमी अरूकै अंगालोमा
मेरो पनि हातमा छ हात अरूकै
खुशी छाै तिमी अनि खुशी नै छु म
तर मन हेर पोल्छ किन कतै कतै

तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

हेर बद्लीयाै तिमी अनि बद्लीसके म
हेर बद्लीयाै तिमी अनि बद्लीसके म
मेरो भाग्यमा तिम्रो नाम छैन होला
मेरो भाग्यमा तिम्रो नाम छैन होला

तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
ओ-हो-हो, ओ-हो-हो
तिमी नि त्यही, म पनि त्यही
रात उही याद अझै

"Karmasha" Video Song:


Song: Kramsha
Singer: Swoopna Suman
Music: Swoopna Suman
Written By: Swoopna Suman
Arranged & Recorded By: Firoz Bajracharya
Cinematography: Anjon Limbu
Edited By: Sushan Manandhar
Recorded At: Jyoti Studio
Release Date: April 1, 2019

Post a comment

0 Comments